बैतडीमा आ.व.२०८२।८३ को संघीय बस्ती विकास कार्यक्रमको असार २५ सम्मको बजेट तथा खर्च/ वित्तीय प्रगति

श्री शहरी विकास तथा भवन कार्यालय, बैतडी मातहत आ.व. २०८२।८३ मा कार्यान्वयन हुने गरि संघीय बस्ती विकास कार्यक्रम "बैतडी जिल्ला सडतडी अपाङ्गता भएका महिलाहरूको सेफ हाउस निर्माण" नामक विकास योजना आएकोले सोको बजेट तथा खर्च / वित्तीय प्रगति अपलोड गरिएको अनुरोध छ।