आ.व. २०८२।८३को वार्षिक प्रगति (बैतडी, बझाङ र दार्चुला)।
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको श्री शहरी विकास तथा भवन कार्यालय, बैतडीको आ.व. २०८२।८३को वार्षिक प्रगति (बैतडी, बझाङ र दार्चुला) विवरण सम्बन्धीत सबैको जानकारीको लागि अपलोड गरिएको व्यहोरा अनुरोध छ।
१. समेटिएका विषयवस्तु:
क) सम्पन्न गरिएका प्रमुख/ महत्वपूर्ण कार्यहरु,
ख) पूँजिगत खर्च प्रगति,
ग) चालु खर्च प्रगति,
घ) सम्पादन हुन नसकेका कार्यहरु र सोको कारण तथा औचित्य।
२. तयार गरिएको मिति: २०८३।४।५ मंगलबार
३. अपलोाड गरिएको मिति: २०८३।४।६ बुधबार तदनुसार २२ जुलाई २०२६