बैतडी जिल्लाको आ.व.२०८२।८३ को जनता आवास कार्यक्रमको असार २५ सम्मको बजेट तथा खर्च/ वित्तीय प्रगति

श्री शहरी विकास तथा भवन कार्यालय, बैतडीको कार्यक्षेत्र तीन जिल्लाहरु: बैतडी, दार्चुला र बझाङ रहे पनि जनता आवास कार्यक्रम केवल बैतडी जिल्लामा भए अनुसार सोको आ.व.२०८२।८३ को असार २५ सम्मको बजेट तथा खर्च/ वित्तीय प्रगति प्रस्तुत गरिएको अनुरोध छ।